मुर्रा राँगो आवश्यक थियोः संसदीय दलको नेता चुमान

पाेखरा | जेठ २५, २०८०

मुर्रा राँगो आवश्यक थियोः संसदीय दलको नेता चुमान

पाेखरा:   नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरि बहादुर चुमानले नेपालमा मुर्रा राँगोको अवश्यकता रहेको बताएका छन् ।

 

प्रदेश सरकारको आ.व २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको मुर्रा राँगोको  आवश्यकता रहेको बताएका हुन् ।

 

‘भारतले १० हजार मेगावाट विद्युत किन्ने कुरा । अनि भारतको सहमतिमा हाम्रो विद्युत बंगलादेशमा बेच्ने कुरा नदेखेर मुर्रा राँगो देख्नु भो, चुमानले भने, ‘यहाँ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरा गरिरहदाँ त्यो आवश्यक नै थियो ।’
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्